|
|
|
|
धेरै वर्षअघिदेखि नै महलाई किट्नाशक तत्वको रुपमा हेरिँदै आएको छ । यसलाई औषधीको रुपमा संसारभरि नै प्रयोग गरिएको पाईन्छ ।
हाम्रो दैनिक जीवनमा पनि महलाई चाहे घाँटी दुखेको बेला होस् या थोरै जलेको घाउमा, यसलाई नै प्रयोग गरिन्छ । यति मात्र नभएर, महलाई अरु धेरै ठाउँमा प्रयोग गर्न सकिन्छ ।
चिन्ता र डर हटाउन- हो, यदि तपाईं आफ्नो चिन्ता हटाउन चाहनुहुन्छ भने तपाईंलाइ डाक्टरको सल्लाह लिइराख्नु पर्दैन । हलुवामा शुद्ध महलाई मिसाएर खानुस् । यदि मात्रा मिलाएर खानु भयो भने महले शान्त प्रभाव पार्छ । र् इनर्जी बुस्टरको रुपमा काम गर्छ- महले इनर्जी डि्रङ्कसको रुपमा काम गर्छ ।
तपाईंले महलाईलाई सफा पानीमा मिसाएर खानु भयो भने यसले इनर्जी बुस्टरको रुपमा काम गर्छ ।
स्रोतःरातोपाटी
हाम्रो दैनिक जीवनमा पनि महलाई चाहे घाँटी दुखेको बेला होस् या थोरै जलेको घाउमा, यसलाई नै प्रयोग गरिन्छ । यति मात्र नभएर, महलाई अरु धेरै ठाउँमा प्रयोग गर्न सकिन्छ ।
तपाईंले महलाईलाई सफा पानीमा मिसाएर खानु भयो भने यसले इनर्जी बुस्टरको रुपमा काम गर्छ ।
स्रोतःरातोपाटी
No comments:
Post a Comment